सिन्धुली, १९ वैशाख । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको मृत्यु भएको हो । आफ्नै पानीघट्टमा बुबालाई खाना पुर्याएर फर्केने क्रममा