७ भदौ २०८३, आइतबार
समाचार

कोभिड–१९ बाट बँच्न नमस्ते गरौँ, मन बलियो बनाऔँ

सुर्खेत, ७ चैत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कोभिड–१९ बाट आतङ्कित नहुन आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसँग आज यहाँ भएको छलफलमा उहाँले कोरोना भाइरसबाट त्यत्ति डराइहाल्नु नपर्ने तर होसियारी बन्न सुझाउ दिनुभयो । “ यससँग