२० आश्विन २०८३, मंगलबार
समाचार

अमेरिकामा लकडाउन खोल्न तीन चरणको योजना सार्वजनिक

वासिङ्टन डिसी, ५ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कोरोनाभाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी गरिएको लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गर्नु भएको छ । “मेरो प्रशासनले नयाँ संघीय निर्देशिका जारी गरेको छ । यसबाट राज्यका गभर्नरहरूलाई चरणबद्ध