२५ कार्तिक २०८३, बुधबार
समाचार

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट

नयाँदिल्ली, २२ वैशाख । कोरोनाभाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठानहरु बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो । मागमा व्यापक कमी