काठमाडौँ, ९ चैत । कोरोना भाइरसको त्रास बढीरहेको बेला सरकारका एक मन्त्री आफ्नो जिम्मेवारीमा रहेको कामलाई केन्द्रमा राखेर आयोजना स्थलको निरीक्षणमा पुग्नुभएको छ । देशभित्र कोरानाको संक्रमणको त्रास बढीरहेको बेला ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री लगायतको उच्चस्तरीय टोली राष्ट्रिय गौरवको आयोजनाको