७ भदौ २०८३, आइतबार
समाचार

जिल्ला कारागारमा खानेपानीको अभाव

बझाङ, १० चैत । जिल्ला कारागार बझाङमा खानेपानीको समस्या भएको छ । खानेपानीको समस्याका कारण कैदीबन्दीलाई खान पकाउन, पानी पिउन र सरसफाइ गर्न समस्या हुँदै आएको छ । ‘ङ’ श्रेणीमा रहेको जिल्ला कारागार बझाङमा थुनुवा र कैदीबन्दी गरेर ६० जना