भेरी करिडोर : पासागाड–रिम्ना सडक कालोपत्र प्रक्रिया शुरु
हेमन्त केसी, जाजरकोट, २९ पुस । अस्थायीरूपमा ट्र्याक खुलेर यातायात सञ्चालन हुन थालेको १४ वर्षपछि पासागाड–रिम्ना सडकखण्डको कालोपत्र गर्ने कार्य शुरु भएको छ । भेरी करिडोरअन्तर्गत पर्ने जिल्ला सदरमुकामको पासागाडबाट रिम्नासम्मको पहिलो चरणमा कालोपत्रको काम शुरु गरिएको सडक डिभिजन कार्यालय