२४ बैशाख २०८३, बिहिबार
समाचार

मिचिँदै नदी र पोखरी, फैलँदै छठ

१६ कात्तिक, काठमाडौं । बढ्दो सहरीकरणले उपत्यकाका नदी तथा पोखरी मिचिँदैछन् । यिनै साँघुरा नदी तथा पोखरीका किनारमा मनाइने सांस्कृतिक सद्भावको पर्व छठ भने फैलँदो छ । परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पछिल्लो समय धार्मिक सद्भावको