२४ बैशाख २०८३, बिहिबार
समाचार

कैदीहरूको गुनासो : ६० रुपैयाँले दैनिकी काट्नै गाह्रो

२४ कात्तिक, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले गरेको कारागार अनुगमनमा देशभरका अधिकांश कारागारको अवस्था नाजुक रहेको पाइएको छ । बाँके, बर्दिया, नवलपरासी, चितवन, कञ्चनपुर, प्यूठान र रूपन्देहीलगायतका जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको पाइएको छ । नवलपरासी–बर्दघाट सुस्ता पूर्वमा