चैत्र १४, एजेन्सी । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सिंगापुरले आजदेखि लागू हुनेगरी कडा नियम ल्याएको छ । उक्त नियम अनुसार सार्वजनिक स्थानमा दुई जना व्यक्तिबीचको दूरी १ मिटर कायम नगरे १० हजार सिंगापुर डलर जरिवाना अथवा ६