८ असार २०८३, सोमबार
समाचार

बङ्गाली स्वरमा ‘कलकत्ते काईंयो…’

नारायण ढुङ्गाना, काठमाडौँ, ११ फागुन । कलकत्ते काईंयो केश मेरो बाङ्गो टेबलमा ऐना छ पिरती मैले नलाको हैन तकदिरमा रैनछ… धानकै बाला झुलाउँला मायालाई बोलाउँला… नेपालीले झैँ उक्त ठेट लोकभाका टपक्कै टिपेर बङ्गली कलाकारले जब मञ्चमा स्वर भरे, तब खुट्याउनै