भिडियो कन्फरेन्समार्फत कोभिड–१९ जोखिम नियन्त्रण छलफल
मेलम्ची, १ वैशाख । नेपाली काँग्रेस सिन्धुपाल्चोकले पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधि र अगुवा कार्यकताबीच नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना तथा कोभिड–१९ को जोखिम हुन नदिन भिडियो कन्फरेन्समार्फत अन्तक्र्रिया गरेको छ । आज सम्पन्न अन्तक्र्रियामा अगुवा कार्यकर्ताले कोभिड–१९