२० आश्विन २०८३, मंगलबार
समाचार

नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थी पक्राउ

काठमाडौँ, २७ वैशाख । नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा यहाँस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक