पुस्तक समीक्षा : जीवन र मृत्यु रहस्य खोतलौंँ
काठमाडौँ, १५ फागुन । मृत्युपछि फेरि जन्म हुन्छ कि हुँदैन ? हरेक चेतनशील मानिसले यो प्रश्नको उत्तर खोजिरहेको हुन्छ । बाल्यकाल र युवावयमा अध्यात्मप्रति खासै चासो रहँदैन । जब उमेर ढल्किँदै जान्छ र शरीर शिथिल भएर जान्छ, उसमा आध्यात्मिक चेत