बालबालिकाकोे सर्वेक्षणका लागि अभिमुखीकरण
पोखरा, १३ फागुन । बालमैत्री स्थानीय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका–९ को सहयोगमा वडाभित्रका बालबालिकाको अवस्था सर्वेक्षण विषयक अभिमुखीकरण तालीम दिइएको छ । वडाभित्रका घरधुरी, परिवारसँगै बालबालिकाको अवस्थालगायतका विषयमा तथ्याङ्क सङ्कलन गर्नका लागि टोल विकास संस्था र