८ असार २०८३, सोमबार
समाचार

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

झिमरुक, ७ फागुन । प्यूठान नगरपालिकाले नगर क्षेत्रभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नगरक्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्यको पहुँचमा पुर्याउन नगरपालिकाले पाँचौ नगरसभाबाट यो निर्णय पारित गरेको हो । नगरक्षेत्रका ज्येष्ठ नागरिकको स्वास्थ्य पहिचान,