२० आश्विन २०८३, मंगलबार
समाचार

भारतकै तीन नक्सामा कालीको मुहान लिम्पियाधुरा

जेठ १, काठमाडौं । सन् १८१६ मा नेपाल र ब्रिटिस इन्डिया (तत्कालीन भारतका शासक)बीच भएको सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गर्दछ । सन् १९९६ फेब्रअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिले पनि महाकाली नदीलाई