काठमाडौं, वैशाख ३१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि स्थगित गरिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिएका छन्