बेइजिङ, १ जेठ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ । कोभिड–१९को रोकथाम तथा नियन्त्रणका क्रममा चीन र दक्षिण कोरियाले सधैं नै