मेलम्ची, २ जेठ । सिन्धुपाल्चोकको हेलम्बुमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । हेलम्बु गाउँपालिका–१ बाट मेलम्ची फर्किदै गर्दा बा३ख ७९६८ नंको ट्रक गनेशेमा आज बिहान दुर्घटनामा परेको थियो । ट्रकमा सवार चारै जना घाइतेको मेलम्चीमा प्राथमिक