७ भदौ २०८३, आइतबार
समाचार

विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै

एजेन्सी, १८ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिनुभएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उहाँले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९