२५ बैशाख २०८३, शुक्रबार
समाचार

गम्भीर असर पुर्यायो निकुञ्जका वन्यजन्तुलाई हेलिकप्टर उडानले

भोजराज कार्की, सोलुखुम्बु, २ फागुन । सगरमाथा राष्ट्रिय निकुञ्जले बिना अनुमति निकुञ्जमा प्रयोग गरिएका दुई ‘ड्रोन क्यामेरा’ जफत गरेको जनाएको छ । निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले क्षेत्रबाट बरामद गरिएको हो । अहिले ती क्यामेरा