नेपाल र म्यान्माका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट शुभकामना
काठमाडौँ, ६ चैत । नेपाल र म्यान्माबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज ६० वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका राष्ट्रपति विन मिन्टले नेपाल र म्यान्माबीच विद्यमान सम्बन्धप्रति खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना सन्देश