६ असार २०८३, शनिबार
समाचार

कोरोना महामारी : एकैदिन स्पेनमा ९१३, इटालीमा ८१२ को मृत्यु

एजेन्सी, चैत १८ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट स्पेनमा सोमबार मात्रै ९१३ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । यसअघि हिजो स्पेनमा ८३८ जनाको मृत्यु भएको