लकडाउन: दुई सिफ्टमा कार्यालय सञ्चालन
काठमाडौँ, १ असार । कार्यालय दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को गत जेठ २८ गतेको निर्णयअनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुने भएका हुन् । बन्दाबन्दीलाई केही