देशभरका सबै अदालत दुई साता बन्द गर्ने निर्णय
७ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि बन्द हुने भएका छन् । सर्वोच्च अदालतमा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु दुई साता बन्द गर्ने निर्णय गरेको हो । अदालतहरु