भारतमा प्रति लाख ७.९ जना कोरोनाबाट सङ्क्रमित, ३६.६२ प्रतिशतलाई निको
नयाँ दिल्ली, ७ जेठ । भारतमा देशभरीको तथ्यांक हेर्दा कुल जनसंख्या मध्ये प्रति लाखमा ७.९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कुल सङ्क्रमित मध्ये ३९.६२ प्रतिशत विरामी सङ्क्रमण मुक्त भएका