२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

भारतबाट आयात बढ्दै

भैरहवा, १६ वैशाख । बन्दाबन्दी शुरु भएपछि भैरहवा भन्सार कार्यालय हुँदै चार हजार ५६२ कन्टेनर सामान भारतबाट नेपाल भित्रिएका छन् । गत चैत ११ देखि यही वैशाख ११ सम्म ३१ दिनका अवधिमा उक्त भारतबाट दैनिक रुपमा खाद्यान्न तथा हरियो तरकारी