२६ बैशाख २०८३, शनिबार
समाचार

विद्युत् महसुलमा छुट : आत्मनिर्भरताको बाटोमा ऊर्जाको फड्को

काठमाडौँ, २७ चैत । सरकारले देशभित्रै उत्पादन हुने विद्युत्लाई सहज प्रयोग गर्ने लक्ष्यका साथ लकडाउनको समयमा विद्युतीय चुल्हो प्रयोग गर्नेलाई सुविधा दिने योजना ल्याएको स्पष्ट पारेको छ । लकडाउनका समयमा खाना पकाउने एलपी ग्यासको अभाव हुने भन्दै चौतर्फी हल्ला फैलिएपछि