७ भदौ २०८३, आइतबार
समाचार

भिडियो च्याटवाट गर्यो लियाे क्लब अफ काठमाडौं भृकुटीले वार्षिक साधारणसभा

काठमाडौँ, जेठ २७ । काेराेना भाइरस (काेभिड-१९) संक्रमणकाे विश्वव्यापी प्रभावले गर्दा देश बन्दाबन्दीकाे बेलामा भएकाेले हरेक बर्ष जुन महिनामा हुने वार्षिक साधारणसभा लियाे क्लब अफ काठमाडौं भृकुटीले ईन्टरनेटको माध्यमबाट अनलाइन जुम एप मार्फत २०७७ जेष्ठ २५ गते सम्पन्न गरेकाे छ