परिवारको सदस्यको मृत्यु संस्कार बाहेकका अन्य प्रयोजनका लागि अब सवारी पास नपाइने
३ बैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुने बाहेकका अन्य प्रयोजनका लागि सवारी पास वितरण स्थगित गरेको छ । सवारी पासको अत्यधिक मागले लकडाउन उल्लङ्घन हुने खतरा बढेपछि प्रशासनले मृत्यु संस्कारमा सहभागी हुने बाहेकका कामका लागि