असार १,काठमाडौं । नयाँ नक्साअनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएसँगै उक्त विधेयक फिर्ता लिनका लागि सांसद सरिता गिरीले संसद सचिवालयमा विधेयक दर्ता गराएकी थिइन् । सो विधेयक दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो