खोटाङमा खोलाले बगाएर १ जना बालिकाको मृत्यु
खोटाङ, बैशाख २३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा बस्ने शुक्र रोक्काको १४ बर्षीया छोरी अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ । सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको र फर्केदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक