२७ बैशाख २०८३, आइतबार
समाचार

दुर्घटनामा १ जना युवकको मृत्यु

खस्यौली, ५ वैशाख । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा १ जना युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३० प ३८०४ नंको मोटरसाइकल वडा नं ८ स्थित बाँसगढीमा भएको दुर्घटनामा सैनामैना-४ मुर्गिया