५ असार, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको