२३ कार्तिक २०८३, सोमबार
समाचार

भीमसेन थापाको २४५ औँ जन्मजयन्ती

काठमाडौँ, ९ साउन । राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्तीका अवसरमा आज उहाँप्रति श्रद्धान्जलि अर्पण गरिएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का कारणले सामूहिक भेला हुन सक्ने अवस्था नभएकाले औपचारिक कार्यक्रम नगरी उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको राष्ट्रिय