यार्सासँगै जडीबुटी संरक्षणमा नयाँ अवसर ‘लकडाउन’
जाजरकोट, २१ वैशाख । विपद् व्यवस्थापन समिति डोल्पाले यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेसँगै अन्य निकायले पनि सो निर्णयलाई सदर गर्दै गएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय र सामुदायिक वन समूहले पनि विपत् व्यवस्थापन समितिको निर्णयलाई पछ्याउँदै