२८ जेष्ठ २०८३, बिहिबार
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान

दमौली, १३ जेठ । तनहुँको बन्दीपुर गाउँपालिका –५को झारगाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक ढलान शुरुवात गरिएको छ । सो कार्यक्रमको रु तीन लाख २३ हजार र गाउँपालिकाको रु छ लाख गरी कूल रु नौ लाख २३ हजारको लागतमा ९० मिटर