१९ आश्विन २०८३, सोमबार
समाचार

सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी, श्रावण २३ । सुनसरीको धरान उपमहानगरपालिका-१६ का ६५ बर्षीय केशर बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार बिहान आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका गुरुङलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान