२३ कार्तिक २०८३, सोमबार
समाचार

कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा नौ लाख ३९ हजार भन्दा बढीको मृत्यु

३१ भदौ । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बुधबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस सङ्क्रमित भएका