काठमाडौँ, ३१ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गर्नुभएको छ । आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको उल्लेख गर्दै उहाँले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी फिर्ता लैजान आग्रह