१९ आश्विन २०८३, सोमबार
समाचार

अमेरिकी कदम बिरुद्ध चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध

बेइजिङ, २६ साउन । चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिक विरुद्ध प्रतिबन्धहरुको घोषणा गरेको छ । हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्धहरु घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको