२६ वैशाख, भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युरोपेली परिषदका अध्यक्ष चाल्र्स माइकेलबीच बिहीबार फोनवार्ता भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री मोदीले बिहीबार युरोपेली परिषदका अध्यक्ष चाल्र्स माइकेललाई फोन गर्नुभएको भारतीय सञ्चारमाध्यमले शुक्रबार बिहान जानकारी दिएका छन् । उहाँहरुबीच भारतमा