२७ बैशाख २०८३, आइतबार
समाचार

स्थानीयवासीलाई वन संरक्षणमा थप अब्बल बनाइदैँ

मुग्लिन, २८ वैशाख । डिभिजन वन कार्यालय चितवनले वर्ष पनि दुई लाख बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्ने तयारी गरेको छ । वन संरक्षणमा स्थानीयवासीलाई थप अब्बल बनाउने नीति कार्यालयले लिएको छ । कार्यालयका प्रमुख पदमराज नेपालले सामुदायिक वन र