२८ बैशाख २०८३, सोमबार
समाचार

कपिलवस्तु भिषण आगलागी हुँदा ९ घर जले

चन्द्रौटा, १३ जेठ । कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ मानपुरमा आगलागी हुँदा नौ घर र दुई गोठ जलेर नष्ट भएका छन् । स्थानीयवासी रमेश यादवको फुसले छाएको गोठबाट शुरु भएको आगोबाट घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट