२७ जेष्ठ २०८३, बुधबार
समाचार

बन्दाबन्दीको कारण देखाएर घरेलु हिंसाविरुद्धको कारबाहीको प्रक्रिया नरोक्न आदेश

काठमाडौं, जेठ २८ । बन्दाबन्दीको कारण देखाएर घरेलु हिंसाविरुद्धको उजुरी नलिने कार्य नगर्न र कारबाहीको प्रक्रिया नरोक्न मंगलबार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले त्यस्ता विषयमा मुद्दा ल्याएमा तत्काल