६ भदौ २०८३, शनिबार
समाचार

दमौली डुम्रे सडकखण्डमा सवारी सञ्चालनमा रोक

दमौली, ९ साउन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा भाँसिएको सडक मर्मत गर्नका लागि ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको छ । निरन्तर परेको वर्षाका कारण मङ्गलबार राजमार्ग भाँसिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ । सडक मर्मतका लागि शुक्रबार