६ भदौ २०८३, शनिबार
समाचार

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५९ लाख नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड, १० साउन । विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले