१८ आश्विन २०८३, आइतबार
समाचार

कुलमान घिसिङलाई बिदाइ गर्दै युनियनका अध्यक्षले भने, “सरकारले पुनः नियुक्ति गर्नेछ भन्ने आशा बाँकी छ”

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । प्राधिकरणले आइतबार कार्यकाल सकिएका घिसिङलाई औपचारिक कार्यक्रम गरेर बिदाइ गरेको जनाएको छ । कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको नेपाल विद्युत