२८ बैशाख २०८३, सोमबार
समाचार

२७२ अस्पताल निर्माण गरिने

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न २७२ वटा स्थानीय